गान्तोक, 15 नोभेम्बर (हिस): मुख्यमन्त्री पीएस गोलेले आज परम पूजनीय टिङ्क्ये गोञ्जाङ रिम्पोछेसँग भेट गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमार्फत सिक्किमका जनताको शान्ति, सुख र कल्याणको कामना गर्दै उनीबाट बहुमूल्य आशीर्वाद ग्रहण गर्न पाएकोमा आफू धन्य भएको बताएका छन् साथै रिम्पोछेको ज्ञान, प्रज्ञा र करुणाले आगामी दिनहरूमा पनि सिक्किमलाई मार्गदर्शन र आशीर्वाद प्रदान गरिरहोस् भन्ने कामना व्यक्त गरेका छन्।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • १५ नोभेम्बर, २०२६
स्थानीय • १४ नोभेम्बर, २०२६
स्थानीय • १४ नोभेम्बर, २०२६