गान्तोक, 5 अक्टोबर (आईपीआर): केन्द्रिय शिक्षा तथा पूर्वोत्तर क्षेत्र विकास (डोनर) राज्यमन्त्री डा. सुकान्त मजुमदारले सोमवार मुख्यमन्त्री पीएस गोलेलाई आफ्नो सरकारी निवास मिन्तोकगाङमा भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
भेटघाटको क्रममा मुख्यमन्त्रीले केन्द्रिय राज्यमन्त्रीको सिक्किम भ्रमण तथा आधिकारिक कार्यहरूको सफलताको कामना गर्दै राज्यमा उनको बसाइ फलदायी र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।
मुख्यमन्त्रीले पूर्वोत्तर क्षेत्रको प्रगति र विकासका लागि निरन्तर सहयोग तथा अर्थपूर्ण सहकार्यप्रति आफ्नो प्रतिबद्धता पनि व्यक्त गरे।
यहाँ तपाईंको विज्ञापन देखिन सक्छ
300 × 250 विज्ञापनका लागि सम्पर्क गर्नुहोस् →स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६
स्थानीय • ०१ नोभेम्बर, २०२६