३० अक्टोबर, २०२६
२६ अक्टोबर, २०२६
२६ अक्टोबर, २०२६
२० अक्टोबर, २०२६
नेपाली साहित्यको फराकिलो आकाशमा आफ्नो छुट्टै पहिचान निर्माण गर्दै अघि बढ़िरहेकी स्रष्टाको नाम हो जानु काम्बाङ लिम्बू। कथा, कविता, गीत, नियात्रा र उपन्यासजस्ता विविध साहित्यिक विधामा कलम चलाउने स्रष्टा जानु विदेशी भूमिमा सङ्घर्षरत हुनुहुन्छ। विशेषत: डायस्पोरिक नेपाली साहित्यको प्रवर्धन र प्रतिष्ठाका लागि उहाँले गरिरहेको सिर्जनात्मक प्रयास उल्लेखनीय छ। शिविरमा ईश्वर कवितासङ्ग्रह, नउघ्रेको जून कथासङ्ग्रह, त्यसैगरी अनुभव, जानु र आँसुको लय गीति सृजनाका साथै फ्लाण्डर्स फिल्डमा तमोरको सुसेली नियात्रा सङ्ग्रह जस्ता कृतिहरूकी धनी जानुको साहित्यिक यात्राको अर्को महत्त्वपूर्ण उपलब्धि हो उपन्यास खाम्योक। यस कृतिमार्फत उहाँले आख्यानको संसारमा आफ्नो सिर्जनात्मक क्षितिजलाई अझ फराकिलो बनाउनुभएको छ।
पूरा समाचार पढ्नुहोस् →स्थानीय • ३० अक्टोबर, २०२६
अन्य • २९ अक्टोबर, २०२६
अन्य • २८ अक्टोबर, २०२६
१४ अक्टोबर, २०२६
१३ अक्टोबर, २०२६
१२ अक्टोबर, २०२६
०९ अक्टोबर, २०२६